जाडो बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या देखापर्छ । चिसोमा मानिसलाई हुने स्वास्थ्य समस्यामध्ये छालामा सुख्खापन अपवाद बाहेक सबैलाई हुन्छ । यो मौसममा हावा धेरै चिसो हुन्छ । चिसो हावाका कारण छालामा सुख्खापन आउनुका साथै विभिन्न समस्या देखापर्छ । नियमित औषधि...