जीवनशैली
मिरा शाह जाडो महिना बालबालिकाका लागि मात्रै नभई ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरीलगायत सम्पूर्ण व्यक्तिका लागि चुनौतीपूर्ण हुन्छ। मौसम परिवर्तनले गर्दा यो बेला विभिन्न किसिमका संक्रमण हुन सक्छन्। जाडोमा रोगसँग लड्ने क्षमतामा कमी भएर विशेषगरी बालबालिकामा संक्रमणको समस्या बढी हुन्छ।...
