गोरखा, जेठ १० गोरखा जेसीजले आज एकदिने नेतृत्व विकास तालिम शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ। “मानवताको सेवा, जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नाराका साथ आयोजित यस तालिमले युवाहरूमा नेतृत्वका आवश्यक सीप र ज्ञान प्रदान गर्ने लक्ष्य राखेको थियो।...