गैँडाकोट । नवलपुरमा रहेको त्रिवेणी साहित्य प्रतिष्ठानले सनिवार गैंडाकोटमा रहेको आफ्नै भवनमा चौँथो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । सभाले इन्द्रराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्बिरोध रुपमा उपाध्यक्ष भीमप्रसाद शर्मा, सचिव रामहरि शर्मा...