साहित्य/कला
कावासोती । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटका कलाकार भीमप्रसाद शर्माले एकल चित्रकला प्रदर्शनी गरेका छन् । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबार शर्माले ११औं एकल चित्रकला प्रदर्शनी गरेका हुन् । गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा गरिएको सो प्रदर्शनीमा शर्माले कोरेका २७...
