राजन पाण्डे- कविता : मान्छे चाहेको खोज्दा खोज्दै पाएको प्रति लाप्रवाह छ मान्छे । तृष्णाको भुङग्रो र ईश्याको जलनले, संभावनाको सगरमाथाबाट, शीत खसे झै खस्छ मान्छे । फिंज झै विलाउँछ मान्छे। सुखको ललसाले अनन्त चाहनामा तानिन्छ मान्छे ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology