शरीरको दाहिने भाग चल्न थाले पनि खतरामुक्त भने नभएको चिकित्सकको भनाइ काठमाडौँ — कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ । जोशीको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाका अनुसार शुक्रबारको...