स्वास्थ्य
कावासोती । नवलपुर जिल्ला क्षयरोगको उच्च जोखिममा रहेको मंगलबार जिल्लाको देवचुलीमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले बताएका छन । विश्व क्षयरोग दिवस २४ मार्चको पुर्व सन्ध्यामा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको आयोजना र दामियन फाउन्डेसनको सहयोगमा आयोजित पत्रकारहरु सँगको अन्तरक्रिया कार्यक्रममा गण्डकी...