कावासोती । नवलपुर जिल्लामानै पहिलो पटक सिटिस्क्यान सेवा सुरु भएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ कालीगण्डकीचोक बाट सेवा प्रवाह गर्ने गरि सो सेवा सुरु भएको हो । कावासोती ईमेजिङ्ग एण्ड डायग्नोस्टिक सोलुसन्स प्रालिले यो सेवा कावासोतीमा पहिलो...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology