स्वास्थ्य
नारायण शर्मा/पूर्वी नवलपरासी पुर्वी नवलपरासीको कावासोती-१६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन हाहाकार भएको छ । अक्सिजन सप्लाई गर्ने कारखानाले शुक्रवार अक्सिजन दिन नसक्ने जानकारी दिएपछि जिल्ला अस्पतालमा अक्सिजन लगाएर उपचाररत २७ जना कोरोना संक्रमितको अबस्था गम्भिर भएको हो...