स्वास्थ्य
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड-१९ विरुद्धको खोप ल्याउने विषयमा केही दिनमै महत्वपूर्ण निर्णय हुने बताएका छन्। उनले खोप भित्र्याउन चीन र अमेरिकासँग महत्वपूर्ण पहल भइरहेको समेत बताए। मन्त्री ज्ञवालीले कोभिडविरुद्धको खोप ल्याउन यी दुई देशसँग कुटनीतिक पहलसँगै अरु विभिन्न किसिमबाट...
