कावासोती । नवलपुरको कावासोती-८मा पर्ने खरकट्टा जंगलमा रोकि राखेको टिप्परमा मोटरसाइकल ठोक्किदा गम्भीर घाईते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार राति ९:१५ को समयमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना.३८.प १२७५ नं....