Execlusive News
कावासोती । मध्यविन्दु नगरपालिकाको कार्यपालिका बैठकले फागुन २२ देखि २४ गते सम्म आयोजना गरिएको प्रथम मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना हुने स्थल परिवर्तन गरेको छ । मध्यविन्दु नगरपालिकाका प्रवक्ता रणबहादुर थापा क्षेत्रीले आईतबार बसेको कार्यपालिका...
