बैतडी : एक तोला सुनको प्रलोभनमा सामसुम पार्न खोजेको बलात्कार घटना झन्डै ६ महिनामा सार्वजनिक भएको छ। आरोपितले तमसुक गरेअनुसार सुन नदिएपछि पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको छ। सिगास गाउँपालिका–३ की एक १८ वर्षीया किशोरीलाई जेठमा स्थानीय दीपकसिंह...