भनिन्छ अध्ययन गर्नलाई कुनै उमेर तोकिएको हुँदैन । जापानमा ९६ वर्षका एक बृद्धले यसको उदाहरण दिएका छन् । सेगेमी हिराताले बृद्ध उमेरमा पनि इच्छा भएमा पढ्न सकिने पुष्टि गरिदिएका हुन् । हिराता चीनी माटो कलामा स्नातक डिग्री हासिल गरेका...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology