काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो । अर्को सचिवलाय बैठक मंसिर २८ गते बस्ने गरी आजको बैठक सकिएको बैठकपछि नेता देवेन्द्र पौडेलले जानकारी दिए ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology