काठमाडौं, २१ मंसिर । संयुक्त राष्ट्र संघले गाँजालाई खतरनाक लागू औषधको सूचीबाट हटाएपछि नेपालमा गाँजाले वैधानिकता पाउनु पर्ने बहस फेरि एकपटक चर्किएको छ । संसदमा विचाराधीन अवस्थामा रहेको गाँजा बिधेयक आउँदो संसदबाट पारित गराउन पहल गर्ने सांसदहरुले बताएका छन्...