काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन सम्बन्धी कार्य अन्तिम चरणमा पुरयाएको छ । यसअघि बोर्डले गत साताभित्रै नतिजा प्रकाशन गर्ने भनेको थियो । तर सम्बन्धित विद्यालयले पठाएको प्राप्तांक र विद्यार्थीको हाजिरी कपी रुजू गर्न समय लागेकोले...