१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापनासँगै कामचलाउ सरकारले संवैधानिक निकायहरुमा गरेका नियुक्ति पनि धरापमा परेको छ । सरकारले संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी ११ संवैधानिक निकायमा ३२ जनालाई नियुक्त गरेको थियो । ती नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ...