कावासोती । पुर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा एउटा सिङ्गै गाउँनै नेपाली काङ्ग्रेसमा प्रवेश गरेको छ । बुलिङ्गटार गाउँपालिकाको वडा ४ मा पर्ने चुलिबोझा गाउँका ७५ घरका ३ सय ३४ जना नेकपा एमाले र अन्य दल छोडेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेका...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology