काठमाडौं। विश्वकै प्रतिष्ठित मानिने इटालीको टोरिनो फिल्म ल्याब (टीएफएल) मा एक नेपाली चलचित्र छनोटमा परेको छ। अरूणदेव जोशीको लेखन तथा निर्देशन रहने होरी चलचित्र छनोटमा परेको हो। विश्वभरका १२ वटा चलचित्र टोरिनामा छनोटमा भएका छन्। जसमा लक्षिण एसियाबाट दुई...