काठमाडाैं। वरुण धवन अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ अमेजन प्राइममा प्रदर्शनमा आउने भएको छ। सेप्टेम्बरको पहिलो हप्ता आधिकारिक घोषणा हुने उक्त चलचित्र ६५ करोड भारतीय रूपैयाँमा डिल भएको हो। मिर्जापुर-२ को घोषणामाथि केन्द्रित रहेको अमेजनले ‘कुल्ली नम्बर १’...