नवलपुर । पछिल्लो समय राहत बितरणमा देखिएको बिकृतिलाई व्यंग्य गर्दै कावासोतीका युवाहरुले राहत नामक नाटकको भिडियो सार्वजनिक गरेका छन। वर्तमान समयको विकृतिलाई व्यंग्यात्मक तरिकाले विषय उठान गरेको नाटक आज सार्वजनिक गरिएको हो। नाटकका परिकल्पनाकार तथा निर्देशक पत्रकार नारायण प्रभु ...