हुप्सेकोट ३ मा रहेको सिद्धार्थ शान्ती निकेतनको आयोजनामा बिहिबार नवलपुर जिल्लामै पहिलो पटक “क्रियाकलापमा आधारित सिकाई मेला “हुने भएको छ । पाठ्यक्रममा रहेका विषयबस्तुलाई शैक्षिक सामाग्रीको प्रयोग मार्फत मनोरञ्जनात्मक तरिकाले सिकाई अभ्यास गराईने मेलामा ६६ वटा क्रियाकलापमा आधारित...