काठमाडौं, मंसिर ४। त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण यसअधि स्थगित भएको व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ । झन्डै २० करोड रुपियाँ खर्च गरेर...