काठमाडौं । एसईई र कक्षा–१२ को परीक्षा सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग छलफल थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डका महानिर्देशक वैकुण्ठप्रसाद अर्याल संयोजकत्वको कार्यदलले समयमै परीक्षा गराउन बिहीबार भर्चुअल छलफल चलाइएको हो । परीक्षा गराउन सकिने वैकल्पिक मोडेलका बारेमा छलफल...