शिक्षा
काठमाडौँ — सामुदायिक विद्यालयको पुस्तक उत्पादन र बिक्रीवितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको केन्द्रीय डिपो भक्तपुर सानोठिमीमै पाठ्यपुस्तकको अभाव देखिएको छ । केन्द्रीय डिपोसहित सबै प्रदेशका ९ वटै डिपोमा मागअनुसार पुस्तक पुग्न सकेको छैन । सबैभन्दा बढी अभाव कक्षा ५,...