अर्थ/व्यापार
काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) भोलि (बुधबार) बाट औपचारिक रुपमा कार्यान्वयनमा जाने भएको छ । एमसीसी परियोजना औपचारिक कार्यान्वयनको घोषणा गर्न उपाध्यक्ष क्यामरुन एस अलफोर्ड आज (मंगलबार) नेपाल आउँदै छन् । १३ भदौमा अर्थ मन्त्रालयमा एमसीसी...
