कल्पना कुँवर, कावासोती । मध्य पहाडी लोकमार्गका रुपमा रहेको कालीगण्डकी करिडोरको गैंडाकोट हुँदै पाल्पा रामपुर भएर स्याङ्जा चापाकोटको गाडी भाडा २० बर्षपछि घटेको छ । अहिले पहिलो पटक घटेसंगै यहाँको सडक भएर यात्रा गर्नेहरुले राहतको महशुुस गरेका छन् ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology