कावासोती । देवचुलीका व्यवसायीहरुले नगरपालिकामा लगाएको ताला आईतबार खुलेको छ । करको दरमा ७ सय प्रतिशत सम्म वृद्धि गरिएको भन्दै संघर्ष समिति गठन गरेर व्यवसायीहरुले आन्दोलन सुरु गरेका थिए । आन्दोलनकै क्रममा उनिहरुले नगरपालिकाको राजस्व परामर्श उपसमिती संयोजक नगर...