Banner News
काठमाडौं काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका स्थित दोलालघाटमा जेट बोट संचालनमा आएको छ । पर्यटकिय क्षेत्र मानिने दोलालघाटमा मङ्सिर १६ गते देखि अत्याधुनिक प्रबिधिको जेट बोट संचालनमा आएको हो । भुम्लु गाउँपालिकाको सहकार्यमा महाकाल वाटर सर्विसेस एण्ड रिसोर्टद्वारा संचालित जेटबोट...