कावासोती । देशमा क्रिकेट माहोल ह्वात्तै बढेको छ । राजधानीमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा क्रिकेटप्रेमीहरू झुम्मिएका छन् । क्रिकेटको यो सुखद माहोलमा खड्किने विषय हो स्तरीय रंगशालाको अभाव । चितवन भरतपुरमा निकै चर्चाका साथ बन्न सुरु भएको गौतम बुद्ध क्रिकेट...