Banner News
कावसोती । गैँडाकोटमा रहेको सूर्यभक्त-पतनादेवी मेमोरियल कलेजको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा नेपाल विद्यार्थी संघको प्यानल निर्विरोध निर्वाचित भएको छ । क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका संयोजक शिवजी अधिकारीका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फ नेपाल विद्यार्थी संघका मात्रै उम्मेदवारहरुको...
