Banner News
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको चलानी नम्बर १०७४, मिति २०८२।१२।८ गतेको “विद्यालयको लेखा परीक्षण पारिश्रमिक सम्बन्धमा” विषयको पत्र कावासोती नगरपालिका नगरकार्यपालिकाको कार्यालयलाई प्रेसित भएको छ। उक्त पत्रले कावासोती नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूमा लेखापरीक्षण गर्ने लेखापरीक्षकहरूको पारिश्रमिक (शुल्क) कायम गर्दा लेखापरीक्षकहरूलाई...
