Banner News
कावासोती । मानव स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरियाबाट सर्ने क्षयराेग परीक्षणका लागि साधनकाे कमी देखिएकाे छ । विश्व क्षयराेग दिवसका अवसरमा प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले गरेकाे एक अन्तरक्रियामा जिल्लामा क्षयरोगकाे अवस्था, चुनाैती, निदान प्रयास र भावि याेजना बिषयमा चर्चा गरिएकाे...
