Banner News
कावासोती । प्रेस सेन्टर नेपाल नवलपुर शाखाले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा सञ्चारमाध्यमको सुदृढीकरणका लागि विविध मागहरू अघि सार्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई १०बुदे ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारी भवेश्वर पाण्डेमार्फत ज्ञापनपत्र पठाइएको हो।...