Banner News
कावासोती । मध्यवर्ती निर्वाचन स्थगन गर्न कावासोती नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जलाई अनुरोध गरेको छ । कावासोती नगरप्रमुख विष्णुप्रसाद भुसालले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पत्र लेखेर निर्वाचन स्थगित गर्न अनुरोध गरेका छ्न । मध्यवर्तीका कारण अव्यवस्थित बसोबास गरेकाहरुको जग्गा नापजाँच...
