Banner News
काठमाडौं। सरकारबाट बाहिरिएको समाजवादी पार्टीलाई औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेपालको संविधानमा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले तीस दिन भित्र विश्वासको मत लिनु पर्ने व्यवस्था छ। यसबाट प्रधानमन्त्रीलाई ३० दिन भित्र विश्वासको मत लिनु पर्ने...