नक्कली प्रमाणपत्र पेस गरेर ३५ बर्ष सम्म पढाएका एक शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दायर गरेको छ। बाँके पदमपुर ७ कम्दीस्थित शहिद स्मारक माध्यमिक विद्यालयमा, प्राथमिक तहमा स्थायी भएका प्रा.वि. द्वितीय श्रेणीका शिक्षक उदयराज यादव विरुद्ध...