काठमाडौँ — ललिता निवासको जग्गाबाट २१ जना जग्गाधनीले २ अर्ब ४१ करोड रुपैँयाँ ऋण लिएको खुलेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले ऋण दिएका हुन्। विभिन्न बैंकले ऋण दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले देखाएपछि राष्ट्र बैंकले पनि त्यसको...