Banner News
कावासोती । नवलपुरको मध्यबिन्दु नगरपालिका–८, फुलबारी उकालोस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार साँझ मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहिबार साँझ कावासोतीबाट दुम्किबासतर्फ जाँदै गरेको...
