नेपाली सेनाको राष्ट्रिय सेवा दलदले कावासोती नगरपालिका १ हात्तीखोरमा संचालन गरेको एनसिसी तालिमबाट ५ सय ४७ जना दिक्षित भएका छन्। १५ औं सिनियर ब्याज अन्तर्गत सेवा दलको मध्य तालिम शिक्षालयबाट उनीहरु दिक्षित भएका हुन् । मंगलबार नेपाली सेनाका प्रधानसेनापती...