Banner News
कावासोती : नवलपुरको सबैभन्दा पुरानो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पस क्युएएको प्रक्रियामा अगाडी बढेको छ । उच्च शिक्षामा गुणस्तर कायम गराउनका लागि बिश्वबिद्यालय अनुदान आयोगले शुरु गरेको गुणस्तरको सुनिश्तिता र मान्यता अर्थात् क्युएए ( Quality Assurance and Accreditation) को प्रक्रियामा क्याम्पस...