Banner News
कावासोती नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालय हरुमा गठन भयका ईको क्लबका प्रतिनिधिहरु बिच अन्तरक्रिया तथा वातावरण संरक्षण शिक्षा कार्यक्रम सम्पन्न भयको छ । कावासोती नगरपालिकाको सहयोगमा, हरियाली संस्थाको आयोजना वातावरण जनजागरण बिकास मञ्चको सह आयोजनामा कार्यक्रम सम्पन्न भयको हो...