अमेरिकामा रहेका विश्वदिप सिजापतिले पाँचलाख डलरको चिठ्ठा हात पारेका छन् । अमेरिकाको भर्जिनिया राज्यको वुडब्रिज शहरमा बसोबास गर्ने नेपाली मूलका सिजापतिले ५ लाख डलरको चिठ्ठा हात पारेका हुन् ।उवर चालक रहेका सिजापतिले आफ्नो सवारी साधनमा ईन्धन हाल्ने क्रममा ४...