कोरोना भाइरसको संक्रमण विश्वका अधिकांस देशमा फैलिरहेको समयमा भारतले विभिन्न औषधि र कच्च पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको छ।भारतको यो निर्णयसँगै नेपालमा पनि यसको असर पर्ने देखिएको छ। तर नेपाली औषधि उत्पादक कम्पनीले आफूहरुसँग पर्याप्त मात्रामा औषधि र कच्चा...