Banner News
चैत ७, २०७६ काठमाडौं : विश्वव्यापी महामारी बनेको नोभल कोरोना भाइरसविरुद्ध ट्राफिक प्रहरीले सचेतना अभियान थालेको छ। काठमाडौं उपत्याकाको ट्राफिक व्यवस्थापनसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबारदेखि यस्तो अभियान थालेको हो। महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार काठमाडौं उपत्यकाका मुख्य...