काठमाडौँ, ४ चैत । सोमबार मात्रै इन्डियन आयल कर्पोरेसनले ७ रुपैयाँ ७२ पैसा घटाएर पेट्रोल पठाउँदा नेपाल आयल निगमले दुई रुपैयाँ मात्र घटायो, कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको...