कावासोती । कावासोतीमा आइतबार साँझ भएको बस दुर्घटनामा करिब १५ जना यात्रु घाइते भएका छन्। पुर्व पश्चिम राजमार्गको कावासोती-८ खरकट्टामा डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको यात्रुवाहक बस साँझ ६:५० बजे चालकले सवारीमाथि नियन्त्रण गुमाउँदा सडक...