पश्चिम नवलपरासी । भारतको दिल्लीमा रहेको निजामुद्दिन तब्लिकी जमातको सभाबाट भागेर सुस्ता छिरेका २ जनालाई स्थानीयले समातेर भारतीय प्रहरीलाई जिम्मा लगाएका छन् । भारतबाट हिँडेर सुस्ताको बाटो नेपाल छिर्दै गरेका सुनसरी इनरुवा नगरपालिका कपडी बस्ने ६५ वर्षका अब्दुल मियाँ...